नवराज सिलवाल विधिवत रुपमा एमालेमा प्रवेश

काठमाडौं । पूर्व डिआईजी नवराज सिलवाल विधिवत रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अविर र खाँदा लगाएर पार्टी प्रवेशको स्वागत गरेका थिए । शुक्रबार बुद्धनगरको क्वालिटी बैंक्युटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिलवालले राजनीतिले आफूलाई अन्याय गरेकाले राजनीतिमा प्रवेश गरेको बताएका थिए । कार्यक्रममा अध्यक्ष ओलीले वाम शक्तिहरुबीच तालमेल … Continue reading नवराज सिलवाल विधिवत रुपमा एमालेमा प्रवेश